विपिन कार्कीको ‘गोपी’ युट्युवमा रिलिज

डिसी नेपाल
७ पुष २०७६ १५:३१
4
Shares

काठमाडौं। नेपाली कथानक चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक गरिएको छ।

आरोही केसीको निर्माण तथा दीपेन्द्र लामाको लेखन/निर्देशन रहेको चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त भोलाराज सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल लगायतका कलाकारको अभिनय छ।

गतवर्ष प्रदर्शनमा आएको चलचित्रले गाइपालक युवाको कथालाई उठान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *