विदेशी नागरिकलाई स्वागत गर्दै भक्तपुर नगरपालिका प्रमुख
तस्बिरः रत्न श्रेष्ठ/रासस
भक्तपुर । पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाद्वारा बुधबार बिहान दरवारक्षेत्र प्रवेश गरेका जर्मन नागरिकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी।
नगर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment