जोखिमको काम : चट्टान खोपेर पहिरो रोक्दै
नारायणगढ–मुग्लिन सडकखण्डअन्तरगत पहिरो जोखिम क्षेत्रको चट्टाने भीरमा काम गर्दै मजदुर। यहाँको आठ स्थान पहिरोको उच्च जोखिम रहेकाले अहिले रक नेटिङ र बोल्टिङको काम जारी छ।


-तस्वीर : नारायण ढुंगाना/रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment