त्रिवेणीधाम माथि डाँडामा हिउँ
बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको त्रिवेणीधाम माथि डाँडामा परेको सेताम्मे हिउँ। चिसो बढेसँगै हिमपातले यहाँका डाँडाहरु सेताम्ये बनेका छन्। तस्बिर : प्रेम रौले/रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment