अमिताभ बच्चनकी सम्धिनी, ऋषि कपूरकी दिदी ऋतु नन्दाको निधन

डिसी नेपाल
२९ पुष २०७६ १२:५६

मुम्बइ। बलिउडका बरिष्ठ अभिनेता ऋषि कपूरकी दिदी तथा अर्का बरिष्ठ अभिनेता अमिताभ बच्चनकी छोरी श्वेताकी सासू ऋतु नन्दाको निधन भएको छ ।

ऋषि कपूरकी छोरी रिद्धिमा कपूरले आफ्नी फुपुको निधनको खबर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । ऋतु ७१ वर्षकी थिइन् । गत वर्ष अगष्टमा ऋतुका पति रंजन नन्दाको पनि निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *