बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

डिसी नेपाल
२४ माघ २०७६ १४:३३

बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना स्थित चित्राकुमारी खड्काले लगाएको बेमौसमी गोलभेडा । चार रोपनी जग्गामा बेमौसमी काउली, बन्दा लगायतका तरकारी लगाएर मनग्य आम्दानी गरेको खड्काले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *