नेपालको १०० रन पुरा
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले १०० रन पुरा गरेको छ। ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले २२.१ ओभरमा एक विकेट गुमाएर १०० रन पुरा गरेको हो।
नेपालले पहिलो विकेटकमा ओपनर सुवास खकुरेललाई २२ रनमा गुमाएको हो। अहिले क्रिजमा कप्तान मल्ल र पारस खड्का रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment