नेपालको तेस्रो विकेट पतन, दीपेन्द्र शून्यमा आउट

डिसी नेपाल
२६ माघ २०७६ ११:१४

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले लगातार दुई विकेट गुमाएको छ। आक्रामक ब्याटिङ गरेका पारस खड्का ३४ बलमा ३८ रन बनाएर आउट भए भने त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्र सिंह ऐरी पनि शुन्य रन बनाएर आउट भए।

नेपालले पहिलो विकेटकमा ओपनर सुवास खकुरेललाई २२ रनमा गुमाएको थियो। नेपालले २५ ओभरमा ११४ रन बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *