कप्तान ज्ञानेन्द्रको अर्धसतक
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ले अर्धसतक पुरा गरेका छन् । उनले ७० बलमा अर्धसतक पुरा गरेका हुन्।
मल्लको एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धसतक हो। नेपालले २६ ओभरमा १२३ रन बनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment