अबको आइजीपी को ?

डिसी नेपाल
२७ माघ २०७६ ७:४८

काठमाडौं। प्रहरी महानिरीक्षक सवेन्द्र खनालले ३० वर्षे अवधिको कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन्। त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने निर्णय सरकारले गर्न सकेको छैन।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं महानिरीक्षक बनेका थिए। सामान्य अवस्था र स्वाभाविक नेतृत्व चयन प्रणालीको विकास भइसकेको अवस्थामा वरिष्ठ एआईजी आइजीपीका हकदार हुन्थे।

त्यही अनुसार एक महिना अघि नै बहावाल आईजीपी बिदामा बसेर भावी नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने चलन थियो। आफ्नो कार्यकाल बढाउन खनाल र उनका व्याजी लबिङमा लागेका थिए त त्यो संम्भव भएन। उनी बिदामा बसेका छैनन। कान्तिपुर दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *