जब एक सिंहको परिवार जंगल छोडेर बन्दरगाह घुम्न आयो
नयाँ दिल्ली (एजेन्सी)। जंगलमा बस्ने सिंह मानव वस्तीमा घुसेको अनौठो दृष्य भारतको गुजरातको अमरेलीमा देखियो।

यहाँको एक बन्दरगाह पीपावावा बन्दरगाहमा सिंहको एक पुरै परिवार नै घुमेको देखिएको छ। सिंह, सिंहनी र दुई बच्चासहित सिंहको परिवार पोर्टमा घुमिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यसरी पोर्टमा सिंह देखिएपछि त्यहाँ डरको माहोल बनेको थियो ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment