अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा राखिएका पाल
गलकोट नगरपालिका–५ स्थित टेउवामा जारी अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी कलाकारका लागि राखिएका पाल।
यही फागुन २१ गतेसम्म चल्ने कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी छन्। तस्बिर रामबहादुर थापा/रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment