बाल्टिमोर एसोसिएसन अफ नेप्लीज ईन अमेरिकाको बिभागहरु गठन

डिसी नेपाल
२४ फागुन २०७६ १९:५६
4
Shares

वाशिटन। बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना)ले विभिन्न १४ वटा विभाग गठन गरेको छ। बाना कार्यसमितिको हालैको बैठकले बिभागहरू गठन गरेको हो।

बानाका अध्यक्ष सुबोध विलास पन्तको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभाग गठन गरी विभागीय प्रमुखबारे पनि निर्णय गरेको हो। अध्यक्ष पन्त र महासचिब किरण ढकालले एक विज्ञप्ति जारी गर्दै नवगठित विभागी प्रमुखहरुबारे जानकारी दिएका छन्।

बानाका अनुसार विभाग र विभागीय प्रमुख यसप्रकार छन्ः
१ स्थानीय निकाय समन्वय बिभाग, संयोजक : कुलमणी आचार्य, राजन कट्टेल, किरण पन्त

२ शिक्षा बिभाग, संयोजक : डा. कृष्ण ढकाल, मनोज श्रेष्ठ, मनोज रेग्मी, सन्देश खड्का, सुजिता गुरूङ, दिपक पन्त, सुशिल पंगेनी, श्रृजना पोख्रेल, चन्दा तिमल्सीना अनिल गोदार

३ स्वास्थ्य बिभाग, संयोजक : डा विशाल भण्डारी, डा डिल्लीराम पौडेल, डा सरगम महत, दिपक थापा, अरूण आकाश श्रेष्ठ,

४ सांस्कृतिक बिभाग, संयोजक : यमुना घिमिरे, भगवान भण्डारी, श्रृजना बिरही थापा, रूटमान गुरूङ, उदय भट्टराई

५ महिला बिभाग, संयोजक : पार्वती शाह ‘ रिचा ‘, गंगा सिंखडा, सुवर्ण लामा,

६ बुद्दिजीवि बिभाग, संयोजक : डा. उत्तम गौली, रामचन्द्र अधिकारी, युद्द वा. पन्त, टंक कुवर, डा. कृष्ण बिष्ट, धर्म बेलबासे, शान्ता गौतम, लोकेन्द्र अधिकारी, डा बिष्णु घिमिरे, कमला भुषाल, रूद्र गुरूङ, बिनोद उप्रेति ,सुनीता आचार्य, दुर्गा बि क, बैकुण्ठ मान श्रेष्ठ ,

७ उधोग बिभाग, संयोजक : गणेश लामिछाने, बलराम पौडेल, गणेश जीसी, महेन्द्र थापा मगर,

८ टेक्निकल बिभाग, संयोगक : मंगल महर्जन

९ जनसम्पर्क बिभाग, संयोजक : महेन्द्र देशार, चन्द्र दमासे, रामकृष्ण भट्टराई, निर थापा, ज्ञानेन्द्र गहतराज, बिश्व राज बराल

१० संस्थागत बिकास बिभाग, संयोजक : भिम बि क

११ युवा तथा खेलकुद बिभाग, संयोजक : दमन बिक्रम शाह, मास्टर कुमार कार्की, दिनेश जि।सी, संजोग कार्की, ज्ञानेन्द्र श्रेष्ठ, बिशान गुरूङ, कुशल सुबेदी, गणेश अधिकारी, संदिप शेर्पाज, सागर कुबर, सन्जिव कार्की ,बासु डौलीया

१२ विधार्थी बिभाग, संयोजक : राकृष ढकाल, सनम थापा, निकिता पण्डित, सौरभ भट्टराई, दिपक बस्नेत, स्वेता खनाल

१३ पर्यटन बिभाग, संयोजक : केमिका भण्डारी, बिनोद अधिकारी, हरि बस्नेत

१४ संगित बिभाग, संयोजक : कन्हैया सिंह परियार, आबामुकारूङ राई, अमृत रामदाम


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *