विजय शिवाकोटीको रचनामा सन्नी रौनियारले गाइन् ‘खुल्ला आकाश’
काठमाडौं। ‘खुल्ला आकाश’ बोलको गीत सार्वजनिक गरिएको छ।
विजय शिवाकोटीको शब्द रचनामा राजु सिंहले संगीत भरेको गीतमा सन्नी रौनियारको स्वर सुन्न सकिन्छ। भुषण दाहालको निर्देशनमा तयार गीतको भिडियोमा पनि सन्नी स्वयंमलाई देख्न सकिन्छ।
जीवन रिजालको छायांकन रहेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment