बिकिनीमा उत्रिइन् रणवीर कपूरकी अभिनेत्री, हेर्नुहोस् १५ तस्वीर

डिसी नेपाल
६ चैत २०७६ १५:०५

मुम्बइ। बलिउड अभिनेत्री मिनिषा लाम्बाले २००५ मा फिल्म ‘यहां’ बाट आफ्नो करिअर सुरु गरेकी थियन् । यसपछि उनलाई कैयौं फिल्ममा देखियो । अहिले मिनिषा फ्यानका लागि इन्स्टाग्राममा फोटो शेयर गरिरहेकी छिन् । मिनिषाले धेरै फिल्ममा काम गरिन् । फिल्म बचना ए हसिनों मा उनलाई रणवीर कपूरसँग देखियो । रणवीर र मिनिषाको जोडीलाई दर्शकले निकै मन पराएका थिए ।

पछिल्लो समय मिनिषाले निकै बोल्ड तस्वीरहरु शेयर गरेर चर्चामा आएकी छिन् । उनका तस्वीरहरु फ्यानले निकै मन पराएका छन् । मिनिषाले फिल्मबाट ब्रेक लिएर २०१५ मा ब्वाइफ्रेण्ड रेयान थमसँग बिहे गरेकी थिइन् । मुम्बइमा भएको बिहेमा फिल्मी हस्तीहरु सहभागी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *