पुल किनारमा मस्ती गरिरहेकी देखिइन् अजय देवगनकी साली, हेर्नुहोस् १५ तस्वीर

डिसी नेपाल
६ चैत २०७६ १५:५१

मुम्बइ। अभिनेत्री तनिषा मुखर्जी फिल्मबाट टाढा छिन् तर उनी चर्चामा भने रहिरहन्छिन् । अजय देवगनकी साली तनिषा सामाजिक संजालमा बोल्ड अवतारमा देखिन्छिन् । पछिल्लो समय उनी पुल किनारमा मस्ती गरिरहेकी देखिइन् । तनिषाले सामाजिक जीवनबाट टाढा एक्लै आफैंसँग रमाइलो समय बिताइरहेको बताएकी छिन् । तनीषा तस्वीरमा गर्ल ग्याङसँग मस्ती गरिरहेकी देखिएकी छिन् । मोनोकोनीमा पोज दिइरहेकी तनीषाका यी तस्वीर भाइरल भइरहेका छन् ।

तनिषा इन्स्टाग्राममा सक्रिय रहन्छिन् । उनी आफ्ना तस्वीर फ्यानको साथमा शेयर गरिरहन्छिन् । तनिषाका बोल्ड तस्वीर सामाजिक संजालमा चर्चामा रहन्छन् । लामो समयदेखि तनिषा फिल्मबाट टाढा छिन् । तनिषा बिगबोस ७ मा समेत सहभागी भएकी थिइन् । उनको बलिउड करिअर खासै सफल रहेन । तनिषाले हिन्दीका अलावा तेलुगु र तमिल फिल्ममा पनि काम गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *