युएइमा काेराेना संक्रमित दुई जना नेपाली स्वस्थ भए

डिसी नेपाल
१० चैत २०७६ २३:५४

काठमाडौं । युएइमा कोरोनाको संक्रमित दुई जना नेपाली स्वस्थ भएका छन् ।

युएईको स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी दुई नेपाली सहित एक इरानी नागरिक स्वस्थ भएको जनाएको छ ।

यो सँगै युएईमा कोरोना संक्रमण भएका मध्येबाट ४१ जना स्वस्थ भएक छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *