आज पनि बढ्यो अमेरिकी डलर र कतारी रियालको भाउ, (२० देशको तालिकासहित)

डिसी नेपाल
१९ चैत २०७६ ६:३४

काठमाडौं । आज चैत १९ गते बुधबार अमेरिकी डलर र कतारी रियालको भाउ झन् बढेको छ । यूके पाउण्ड, यूरोपियन यूरोको भाउ भने घटकेो छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ ३६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ११ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ६२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ८६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *