आहारा पाउन गाह्रो भईरहेको बेला बाटोमा बिस्कुट भेटिएपछि !

डिसी नेपाल
४ वैशाख २०७७ १८:२६

लकडाउनको समयमा आहारा पाउन गाह्रो भईरहेको बेला बाटोमा एउटा बिस्कुट भेटिएपछि आफु खाने कि आफ्ना सन्तान हरुलाई लैजाने दुबिधा पर्दै एक बाँदर !

तस्वीरः एसके शर्मा डिसी/नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *