लकडाउनमा सुनसान राजमार्ग, ५० तस्वीरमा हेर्नुहोस् काठमाडौंदेखि हेटौंडासम्मका दृश्यहरु

डिसी नेपाल
१९ वैशाख २०७७ १३:०१

काठमाडौं। कोरोनाभाइरसका कारण पूरै देश लकडाउन गरिएको ५ हप्ताभन्दा बढी भइसक्यो । यस क्रममा अधिकांश कामहरु ठप्प छन् । स्कुल, कलेज, कार्यालय बन्द छन् । पलहरु पनि सबै भन्द गरिएका छन् । यातायात ठप्प छ । यातायात बन्द भएसँगै राजमागृहरु सुनसान देखिएका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य मार्गको थानकोट नाकामा पहिलेपहिले घण्टौं जाम हुन्थ्यो तर अहिले पूरै सुनसान छ । तस्वीरमा हेर्नुहोस् काठमाडौंदेखि हेटौंडासम्मको दृश्य –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *