आज यूके पाउण्ड, कुवेत र बहराइन दिनारको भाउ बढ्यो (२० देशको तालिका)
काठमाडौँ । आज वैशाख २९ गते (सोमबार) यूके पाउण्ड, कुवेत र बहराइन दिनारको भाउ बढेको छ । अन्य धेरै देशको विनिमयदर स्थिर रहेको छ ।
विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १२१ रुपैया १७ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ६२ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ३७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ३९ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ३३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३७ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका


No ads found for this position



डिसी नेपाल
Facebook Comment