थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

डिसी नेपाल
३ जेठ २०७७ २१:३०

काठाडमौं । थप २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्र्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार जनकपुरका २० र ६५ वर्षिया पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ सय ८१ पुगेको छ ।

विहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ जना महिलामा पनि कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ पुगेको छ । भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *