ब्रिफकेस लिएर अर्थमन्त्री युवराज खतिवडा संसद भवन पुग्दा (फोटोफिचर)

डिसी नेपाल
१५ जेठ २०७७ १६:४९

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गरेका छन्। कोरोना कहरबीच आएको बजेटको प्राथमिकतामा स्वास्थ्य र शिक्षा परेको छ।   बिहीबार बजेट प्रस्तुत गर्न संसद भवन पुग्दाका केही रोचक तस्वीरः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *