राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

डिसी नेपाल
२० जेठ २०७७ २१:०२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट मंगलबार पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *