गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
२१ जेठ २०७७ ८:२०
28
Shares

काठमाडौँ । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, बुलिङटार गाउँपालिका ठेगाना भै कपिलबस्तुको बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका एक १६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थय निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

संक्रमितको अहिले चितवनको भरतपुमा रहेको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *