यूएईबाट उद्धार गरिएका नेपालीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा (फोटो फिचर)

डिसी नेपाल
२३ जेठ २०७७ २०:३३

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गरेको छ । उद्धार गरिएका नेपाली एयरअरवियाको विमान मार्फत शुक्रबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विभिन्न चरण गरी उद्दार गर्ने निर्णय अनुसार पहिलो दिन बर्मा (म्यान्मार) बाट शुक्रबार दिउँसो २६ जना, यूएईबाट साँझ १६८ जना नेपाल ल्याइएको हो ।

(उद्धार गरिएका नेपालीहरु तस्विरमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *