कुवेतबाट आए नेपाली चेली, मास्कले छेक्यो मुस्कान

डिसी नेपाल
२९ जेठ २०७७ १३:५८
4
Shares

काठमाडौं । कुवेतबाट उद्दार गरी नेपाल ल्याएका नेपाली काठमाडौं आइपुगेका छन्। पहिलो फ्लाइटबाट आउनेहरु काठमाडौं आइपुगेका हुन्। उनीहरुमा सबै महिला छन्।

बिहीबार मध्यान्ह उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अतवरण गरेका हुन्। उनीहरुलाई कुवेत सरकारको सहयोगमा नै नेपाल ल्याइएको हो। नेपाल प्रवेश गरेका उनीहरुको आँखामा खुशी प्रष्टै देखिएको थियो। तर उनीहरुको ओठको मुस्कान भने मास्कले छेकेको छ।

हेर्नुहोस् डिसी नेपालका सहकर्मी रमन मानन्धर र एस् के शर्माले क्यामेरामा कैद गरेका तस्वीर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *