लकडाउन खुकुलाे भएपछि खुलेकाे काठमाडाैं (फाेटाेफिचर)

डिसी नेपाल
३० जेठ २०७७ ११:२०
4
Shares

काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाएसँगै राजधानी काठमाडौंमा चहल पहल बढेको छ। शुक्रबार विहानैदेखि काठमाडौंमा निजी सवारी साधनको चाप बढेको छ। सरकारले जोर विरोज प्रणाली अनुसार निजी सवारी साधन चल्न दिने निर्णय छ।

आज जोर नम्बर प्लेटका सवारी साधन चल्ने दिन भएपनि सर्वसाधारणले विजोर नम्बर प्लेटका सवारी साधन पनि चलाएका छन्। विजोर नम्बर प्लेटको सवारी साधन चलाउनेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन्।

सरकारले मोटरसाइकलमा एक जनामात्रै चढ्न पाउने निर्णय गरेको थियो। दुई जना सवार मोटरसाइलबाट एक जनालाई प्रहरीले उतारिहेको दृष्य देखिन्थ्यो। डिसी नेपालका फोटो पत्रकार रमन मानन्धनले क्यामरामा कैद गरेको केही दृष्य :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *