सरकार विरुद्धको प्रदर्शन (फोटो फिचर)

डिसी नेपाल
३१ जेठ २०७७ १७:०८

काठमाडौं । शनिबार माइतीघर मण्डलमा सरकारविरुद्ध प्रर्दशन भएको छ । प्रर्दशनकारीहरु बिभिन्न प्लेकार्डहरु बोकेरै प्रदर्शनमा उत्रिएका थिए । करिब १० बजेबाट सुरु भएको शान्तिपूर्ण प्रर्दशन मध्यान्ह १२ बजे राष्ट्रिय गानसंगै सकिएको थियो । प्रर्दशनको क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेका थिए । पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्। ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *