राप्ती नदीमा बाढी, डुडुवा र राप्ती सोनारीमा सतर्कता अपनाउन चेतावनी जारी

डिसी नेपाल
६ असार २०७७ १७:४०

काठमाडौं। दांग र बाँके भएर बग्ने राप्ती नदीमा पानीको सतहले खतराको विन्दु छोएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले शनिबार साढे ४ बजे सूचना जारी गर्दै बाँकेको डुडुवा र राप्ती सोनारीका वासिन्दालाई सचेत रहन सूचना जारी गरेको छ।

विभागले जोखिम क्षेत्रका बासिन्दामा एसएमएस पठाइसकिएको जानकारी दिएको छ। राप्ती नदीमा आउने बाढीले वर्षेनी सो क्षेत्रमा डुबान पार्ने गर्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *