सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

डिसी नेपाल
११ असार २०७७ १७:५८
8
Shares

मुम्बई । केहि दिन पहिला झुण्डिएर आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। निधन भएको ११ दिनपछि सार्वजनिक भएको रिपोर्टमा अनुसार उनको निधन झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको बताइएको छ।

रिपोर्ट अनुसार सुशान्तको निधनमा कुनैप्रकार छेडखानी नभएको देखिन्छ । फाइनल पोष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *