प्रदेश अस्पताल सुर्खेतका चिकित्सकसहित ९ जना कोरोना संक्रमित

डिसी नेपाल
११ असार २०७७ १८:३२

काठमाडौं। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्ससहित ९ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ। अस्पतालका चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै अग्रस्थानमा रहेर खटिने स्वास्थ्यकर्मी पनि संक्रमित हुनेक्रम बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *