१६ वर्षकी चर्चित टिकटक स्टारले आत्महत्या गरिन् !

डिसी नेपाल
१२ असार २०७७ ११:३१

मुम्बइ। १६ वर्षकी टिकटक स्टारले आत्महत्या गरेको खबरले अहिले उनका फ्यानहरु शोकमा छन् । सोसल मिडिया स्टार सिया कक्कडले आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । सिया सामाजिक संजालमा निकै लोकप्रिय थिइन् । उनको इन्स्टाग्राममा लाखौंको संख्यामा फलोअर छन् । टिकटकमा पनि यनको ठूलो संख्यामा फलोअर छन् ।

 

View this post on Instagram

 

And Its TIME to get knocked out by this lethal combination of an Epic Punjabi Song and an enchanting beauty. Watch the King of Desi Hip-Hop Bohemia, soulful singer JS Atwal along with Lola Gomez in the official video of Our Latest Single, “Sharaabi Teri Tor”. The Most Awaited Song of 2020 is OUT !! Watch the Video Now. . . . @iambohemia @atwalinsta @lolitaxo__ @mbmusicco @meetbrosofficial @meet_bros_manmeet @harmeet_meetbros @shaxeoriah @urshappyraikoti @jaggisim @desihiphopking @touchblevins @raajeev.r.sharma @itsumitsharma @psycho_marketer @fameexpertz #SharaabiWalk #SharaabiWalkChallenge #SharaabiTeriTor #Bohemia #HipHop #Rap #Punjabi #JsAtwal #HappyRaikoti #intoxicating #MBMusic #sharaab #musicvideo #fameexpertz

A post shared by Siya Kakkar (@siya_kakkar) on

जानकारीका अनुसार गएराती एक गीतको विषयमा सियाले आफ्ना म्यानेजर अर्जुन सरिनसँग कुरा गरेकी थिइन् । सियाले आत्महत्या गरेको खबरले अर्जुन पनि चकित छन् । अर्जुनका अनुसार अघिल्लो दिनसम्म सबै कुरा ठिक थियो र सिया तनावमा पनि थिइनन् । सिया टिकटकमा पनि निकै चर्चित थिइन् । उदाउँदै गरेकी सेलिब्रेटीको आकस्मिक आत्महत्याको खबरले फ्यान शोकमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *