राष्ट्र संघीय परमाणु एजेन्सीलाई ठूलो सफलता, अब मच्छरजन्य रोग नियन्त्रण हुने

डिसी नेपाल
१३ असार २०७७ २३:४९

न्यूयोर्क (एजेन्सी)। मच्छर जन्य रोगबाट अब संसारले मुक्ति पाउने आशा पलाएको छ। राष्ट्र संघीय परमाणु एजेन्सीले मच्छरजन्य रोग नियन्त्रण गर्न एउटा मत्वपूर्ण आविस्कार गरेको घोषणा गरेको छ।

समाचारअनुसार एजेन्सीले एक ड्रोन बनाएको छ। जसले भाले मच्छरलाई नपुशंक बनाइदिने विकिरण निकाल्नेछ ।

यसरी भाले मच्छर नपुशंक भएपछि मच्छरले नयाँ मच्छर जन्माउन नसक्ने र त्यसले डेंगु, जिका, मलेरिया जस्ता रोगबाट अव संसारले मुक्ति पाउने दावी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *