नागरिकता विधेयकका विरुद्ध जनता समाजवादी पार्टी सडकमा (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले नागरिता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले विरोधका कार्यक्रम सुरु गरेको छ। मंगलबार काठमाडौंका सडकहरुमा जसपाका नेता तथा कार्यकर्ता नागरिकता विधेयकका विरुद्ध सडकमा आएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका जसपाका नेता बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव, अध्यक्ष महन्थ ठाकुर, पूर्व मन्त्री हिसिला यमी लगायतका नेता तथा कार्यकर्ताले सडकमा सरकार विरुद्ध नारा लगाएका थिए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो