गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ पुग्यो

डिसी नेपाल
२१ असार २०७७ ७:३१

काठमाडौँ । गण्डकी प्रदेशमा कोारेना संक्रमितको संख्या एक हजार ९१ पुगेको छ । आइतबार बिहान दुई जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशका बागलुङमा २ र तनहुँमा एक गरी थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *