आज यूके पाउण्ड र कुवेती दिनारको भाउ बढ्यो, कुन देशको कति ?

डिसी नेपाल
२२ असार २०७७ ६:२२

काठमाडौँ । आज असार २ज्ञ गते (६ जुलाई, सोमबार) यूरोपियन यूरो, यूके पाउण्ड र कुवेती दिनारको विनिमयदर उकालो लागेको छ। केही देशका मुद्राको भाउ बढेपनि अन्य धेरै देशका मुद्राको भाउ स्थिर र कमजोर छ।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ७२ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ४७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ ७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१५ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३१७ रुपैयाँ ४६ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *