आज अमेरिकी डलरसहित ९ देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
२३ असार २०७७ ६:१७

काठमाडौँ । आज असार २३ गते (७ जुलाई, मंगलबार) अमेरिकी डलरसहित प्राय सबै विदेशी मुद्राको भाउ बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ७८ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९० रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ २८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१६ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३१७ रुपैयाँ ६८ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *