पेटबाट जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मृत्यु

डिसी नेपाल
२३ असार २०७७ २१:०४
12
Shares

काठमाडौं । शरिर जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। रोनी र डोनी नामका ति व्यक्तिको अमेरिकामा मृत्यु भएको हो।

उनीहरुको शरिर पेटबाट जोडिएको थियो। ति दुईले विश्वमैै लामो समय एकापसमा जोडिएर जिवित रहनेको रेकर्ड आफ्नो नाममा गरेका थिए। उनीहरुले सन् २०१४मा उक्त रेकर्ड बनाएका थिए। डाक्टरका अनुसार उनीहरुको मृत्यु प्राकृतिक नै हो।

पेटबाट जोडिएको ती दुईको मलद्वार एउटै थियो। तर दुई भाईको मुटु अलग अलग रहेको थियो। यस्तै उनीहरुको हातखुट्टा सामान्य मानिसको जस्तै थियो। उनीहरुको जन्म सन १९५१ अक्टोबर २८मा भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *