ईङल्यान्ड वेस्टईन्डिज टेस्ट : ईङल्यान्डले टस जितेर ब्याटिङ गर्दै
काठमाडौं । इङल्यान्ड र वेस्टइन्डिजको बिच ३ टेस्ट श्रृंखलाको पहिलो खेलमा ईङल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । खराब मौसमका कारण ढिलो भएको टसमा घरेलु टोलीले टस जितेको हो ।
कोरोनाभाइरसका कारण स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट ११६ दिन पछि सुरुवात हुने क्रममा आजको खेलमा इङल्यान्डको प्लेईङ ११ मा बेन स्टोक्स, जेम्स एन्डरसन, जोफ्रा आर्चर, डाम बेस, रोरी बर्न्स, स्टुअर्ट ब्राड, जोस बटलर, जक क्राली, ओली पोप, डोम सिबली, जोड एन्ली र मार्क वुड। रहेका छन ।
वेस्टइन्डिजको प्लेईङ ११ मा जेसन होल्डर, जर्मेन ब्याकउड, क्रैग ब्रेथवेट, शमर ब्रुक्स, जोन क्याम्पबेल, शैनन गेब्रियल, शेन डाउरिच, रोस्टन चेज, शाई होप, अल्जाररी जोसेफ र केमार रोच रहेका छन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment