सप्तकोसीमा पानीको बहाव उच्च, ३८ ढोका खोलिए

डिसी नेपाल
२६ असार २०७७ १२:३७
8
Shares

काठमाडौं। सप्तकोसीमा पानीको वहाव यो वर्षकै उच्च भएको छ। पानीको वहानले खतराको स्तर पार गरेको हो। पानीको बहाव उच्च भएपछि सप्तकोसीका ५६ मध्ये ३८ ढाको खोलिएको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *