अमिताभ बच्चनलाई कोरोना संक्रमण

डिसी नेपाल
२७ असार २०७७ २३:२०

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ। उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्।

अमिताभ बच्चनले स्वयं ट्वीट गरेर आफूलाई कोरोना भएको बताएका छन्। उनकाे परिवारकाे भने रिपाेर्ट आउन बाँकी रहेकेा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *