प्रधानमन्त्रीद्वारा अमिताभ र अभिषेकको स्वास्थ्यलाभको कामना

डिसी नेपाल
२८ असार २०७७ १६:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन्।

अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। यस्तै आइतबार ऐश्वर्य राय बच्चन र उनकी छोरीलाई पनि कोरोना देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *