लिड्स युनाईटेडको नयाँ किर्तिमान

डिसी नेपाल
४ साउन २०७७ १४:५१

काठमाडौं । ईङलिश प्रिमियर लिगमा लिड्स युनाईटेडले उत्कृष्ट प्रदर्शन गर्दै नयाँ किर्तिमान कायम गरेको छ । लिड्सले १६ बर्षपछि ईपिएलमा पुनरागमन गर्दा टिमका समर्थक हरुले खुशियाली मनाएका छन । टोलीले शुक्रबार उत्कृष्ट प्रदर्शनमा जित हातपार्दै आफ्नो पुनरागमनलाई अविश्मरणीय बनाएको छ ।

मार्सेल बिस्साको टोली लिडेसले वेस्ट ब्रोमविकको हडर्सफील्डलाई २–१ पराजित गर्दै दोस्रो टियर च्याम्पियनशिप बाट मुख्य लिगमा पुग्न सफल भएको छ । यो संगै टिमसंग जितको लागि अझै मौका रहेको छ । टिमको प्रदर्शन हेर्दा उसले आगामि खेलहरु जित्ने सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *