रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी नियुक्त
काठमाडौं। रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले रेडियो नेपालकै ११ औं तहका अधिकृत केसीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघिका कार्यकारी निर्देशक सुरेश कार्कीले राजीनामा दिएपछि सो पद रिक्त थियो। यो पद राजनीतिक नियुक्तीमा पदपूर्ति हुँदै आएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment