मलेसियाबाट नेपाली ल्याउन ११ वटा चार्टर्ड उडान तय

डिसी नेपाल
१३ साउन २०७७ १६:३५

काठमाडौं । कोरोना महामारीको कारण मलेसियामा समस्यामा परेका नेपालीहरूलाई स्वदेश ल्याउन थप ११ वटा चार्टर्ड उडान तय भएका छन् ।

आगामी २ अगस्टदेखि ८ तारिखसम्मका लागि ११ वटा चार्टर्ड उडान तय भएको क्वलालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले सार्वनाजिक गरेको तालिका अनुसार क्वालालम्पुरबाट नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र विदेशी कम्पनी मलिन्दो एयरले उडान भर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *