विप्लव समूहका रुपन्देही इन्चार्ज पक्राउ
काठमाडौं। नेक्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका रुपन्देही इन्चार्ज पक्राउ परेका छन्। विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित करिब एक दर्जन कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ।
रुपन्देहीको मोतीपुरबाट जिल्ला इन्चार्ज संगम पुन, विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपानेलगायतका नेताहरु पक्राउ परेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment