कर्णालीका मन्त्रीको घरमा ‘बम’, सेनाको टोली बोलाइयो

डिसी नेपाल
३० साउन २०७७ २१:१९

काठमाडौं। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको बाँकेको नेपालगञ्जस्थित घरमा शंकास्पद बस्तु फेला परेको छ। शंकास्पद बस्तु फेला परेपछि सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘म अहिले यो घर नजिकै छु। शंकास्पद बस्तु के हो भन्ने स्पष्ट भएको छैन। सेनाको टोली बोलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *