काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का
काठमाडौं। बुधबार बिहानै काठमाडौं उपत्यकामा शाक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पका कारण मानिसहरु सडकमासमेत निस्केका छन्। ४.९ रेक्टर स्केलको भूकम्प काठमाडौं केन्द्रविन्दु भएर गएको इएमएससीले उल्लेख गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment