भूकम्पको केन्द्रविन्दु भएको राम्चेका मानिसहरु घर बाहिर

डिसी नेपाल
३१ भदौ २०७७ ६:०८

काठमाडौं। नेपालमा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।

सिन्धुपाल्चोकको राम्चेमा मानसिहरु घर बाहिर निस्केका छन्। काँग्रेस उपसभापति विमलेन्द्र निधीले राम्चेका काँग्रेस सभापतिसँग कुरा गरेको र त्यहाँ मानिसहरु घर बाहिर निस्केको ट्वीट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *